कालसर्प दोष

कालसर्प दोष

रु. 800/- बाट सुरु

    कालसर्प दोष निवारणका लागि जन्म कुण्डली विश्लेषणद्वारा दोषको पहिचान र त्यसको समाधानका उपायहरू प्रदान गरिन्छ। जब ग्रहहरू जन्म कुण्डलीमा राहु र केतुको धुरी (अर्थात्, राहु र केतु बीच) मा छन् भने यो कालसर्प दोष उत्पन्न हुन्छ। यस दोषको निवारणका लागि हवन, पूजा, रत्न धारण, विशेष मन्त्र जप, र राहु-केतु शान्ति विधिहरू अपनाउन सकिन्छ।

सेवाहरू मा फर्कनुहोस्