
कुण्डली दोष
रु.
800/- बाट सुरु
कुण्डली दोष निवारणका लागि जन्म कुण्डली विश्लेषणद्वारा दोषहरूको पहिचान र त्यसको समाधानका उपायहरू प्रदान गरिन्छ। अशुभ ग्रहहरूको असर, पुछ्र्यौली दोष, कण्या दोष, काल सर्प दोष, मंगल दोष आदि निवारण गर्न हवन, पूजा, रत्न धारण, विशेष मन्त्र जप आदि विधिहरू अपनाउन सकिन्छ।