
शिक्षा
रु.
800/- बाट सुरु
शिक्षा र विद्या प्राप्तिका लागि जन्म कुण्डली विश्लेषणद्वारा सही विषय छनोट, अध्ययनमा सफलता, र विदेश अध्ययनका सम्भावनाहरूबारे ज्योतिषीय मार्गदर्शन प्रदान गरिन्छ। ग्रह दशाअनुसार पढाइमा आउने अवरोध हटाउने उपाय, शुभ समय, र बौद्धिक प्रगतिको रणनीति निर्धारण गर्न सकिन्छ।