
गर्भवती परामर्श
रु.
300/- बाट सुरु
गर्भवती परामर्शका लागि जन्म कुण्डली विश्लेषणद्वारा सन्तानको स्वास्थ्य, गर्भधारणको शुभ समय, र भविष्यमा आउने चुनौतीहरूको समाधानका उपायहरू प्रदान गरिन्छ। गर्भवतीको मानसिक र शारीरिक स्वास्थ्य, सन्तानको भविष्य, र गर्भावस्थाका लागि ज्योतिषीय उपायहरूका बारेमा मार्गदर्शन गर्न सकिन्छ। शुभ समय चयन, ग्रह दोष निवारण, र विशेष पूजा विधिहरू अपनाउनले गर्भावस्थामा शान्ति र सुख सुनिश्चित गर्न मद्दत पुर्याउँछ।